बास्केटबल टोली चीन प्रस्थान
देउखुरी, दाङ, जेठ २७ गते बुधबार आठौं एसियाली विश्वविद्यालय बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको पुताउ प्रस्थान गरेको छ । जुन १० देखि १५ तारिखसम्म आयोजना हुने ३x३ (थ्री बाइ थ्री) स्वरूपको प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्नेछ । नेपालको टोलीमा नुकेश जुगजाली, दिप्सन केसी, साइमन गुरुङ र श्रेयसबहादुर शाह रहेका…


