स्थानीय कानून निर्माणलाई व्यवस्थित बनाउन प्रदेश सभाको सहकार्य
मसुरिया, १८ जेठ।लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा दाङको राप्ती गाउँपालिकामा प्रदेश सभासँग स्थानीय सभाको कानून निर्माण सम्बन्धी सहकार्य कार्यक्रम सोमबार सम्पन्न भएको छ। स्थानीय तहमा कानून निर्माण प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा स्थानीय तह र प्रदेश सभाबीच कानून निर्माणका विषयमा समन्वय, सहकार्य तथा…


