जाति विशेष बिदा नीति: सकारात्मक प्रयास कि विद्यालय र कार्यक्षेत्रमा नयाँ अन्योल ?
वालकृष्ण थापा क्षेत्री देउखुरी, दाङ, असार १ गते सोमबार । सरकारले मुलुकको प्रशासनिक र आर्थिक गतिविधिहरूलाई चलायमान बनाउन भन्दै पछिल्लो समय सार्वजनिक बिदा कटौती गरी सम्बन्धित जातजाति र समुदाय विशेषलाई मात्र बिदा दिने नीति अघि सारेको छ। धेरै बिदाका कारण राष्ट्रिय उत्पादकत्वमा ह्रास आएको भन्दै ल्याइएको यो अवधारणा आफैँमा सकारात्मक देखिए पनि यसको व्यावहारिक कार्यन्वयनमा…


