मोनालिशालाई उज्वेकिस्तानमा फिडेको सम्मान

काठमाडौं, असोज ८ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य तथा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट सम्मानित भएकी छन् । उज्वेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाड २०२६ तथा फिडे कंग्रेसको अवसरमा हिजो (बुधबार) खम्बूलाई महिला बुद्धिचालको विश्वव्यापी प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । फिडे…

छैठौं दिन युनाइटेड लालमटिया सेतो र बसन्तपुर फुटबल क्लबको सानदार जित

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ७ गते । प्रथम खुला फुटबल प्रतियोगिताको छैठौं दिन दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। छैठौं दिनको खेलमा बसन्तपुर फुटबल क्लब र युनाइटेड लालमटिया युवा क्लब ‘सेतो’ विजयी भएका छन्। प्रतियोगिताअन्तर्गत भएको पहिलो खेलमा बसन्तपुर फुटबल क्लबले वनगाई फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको २९औँ…

एसियाड टेनिस टोलीलाई इन्फिनिटीको खेल पोशाक

काठमाडौं, असोज ६ गते जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टेनिस टोलीलाई इन्फिनिटी एक्टिभ वेयरले खेल पोशाक प्रदान गरेको थियो । नेपाल टेनिस संघले मंगलबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रममा इन्फिनिटीका प्रबन्ध निर्देशक प्रवीण गुरुङ र प्रमुख सञ्चालन अधिकृत (सीओओ) सौरभ गुरुङले टोलीलाई खेल पोशाक हस्तान्तरण गरेका थिए…

पाँचौँ दिन लुम्बिनी फुटबल र युनाइटेड लालमटिया विजयी

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ६ गते । प्रथम खुला फुटबल प्रतियोगिताको पाँचौँ दिन पनि दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। पाँचौँ दिनको पहिलो खेलमा लुम्बिनी फुटबल क्लब र लमही फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी फुटबल क्लबले उत्कृष्ट प्रदर्शन गर्दै २–१ गोलको जित निकालेको हो। लुम्बिनीले खेलमा दुई गोल गर्न सफल भयो…

अनौठो संयोग : उद्घाटनदेखि चौथो दिनसम्म पेनाल्टी सुटआउटको रोमाञ्च

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ५ गते । प्रथम खुला फुटबल प्रतियोगिताको चौथो दिन पनि खेलाडी र दर्शकले रोमाञ्चक प्रतिस्पर्धाको अनुभव गरेका छन्। चौथो दिन सम्पन्न दुई खेलमध्ये पहिलो खेलमा खुरुरिया फुटबल क्लब विजयी हुँदा दोस्रो खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लागेको छ। प्रतियोगिताको उद्घाटनदेखि नै पेनाल्टी सुटआउटमार्फत खेलको नतिजा टुंगिने क्रम चौथो दिनसम्म…

राप्तीमा मंसिर १० देखि राष्ट्रपति रनिङ शिल्ड

मसुरिया,५ असोज ।दाङको राप्ती गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मंसिर १० देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। सोमबार गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा बसेको सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले प्रतियोगिताको मिति तय गरेको हो। यसअघि शैक्षिक पात्रोमा असोज २१ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने कार्यतालिका थियो। तर, सोही समयमा संस्थागत…

पब्जी मोबाइल ग्लोबल ओपनमा नेपालका दुई टोली छनोट

काठमाडौं, असोज ५ गते । नेपालका दुई ई–स्पोर्ट्स टोली पब्जी मोबाइल ग्लोबल ओपन च्याम्पियनसिपमा छनोट भएका छन् । काठमाडौंमा शनिबार सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन साउथ एसिया फाइनलमा दोस्रो र तेस्रो स्थान हासिल गर्दै ट्रेन टू किल (टीटूके) र होरा ई–स्पोर्ट्स ग्लोबल ओपनका लागि छनोट भएका हुन् । ई–स्पोर्ट्स संघ नेपाल (ईशान) र पब्जी मोबाइलको…

तेस्रो दिन आयोजक युनाइटेड लालमटिया निलो र बसन्तपुर विजयी

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ४ गते । प्रथम खुला फुटबल प्रतियोगिताको तेस्रो दिन दुई रोमाञ्चक खेल सम्पन्न भएका छन्। तेस्रो दिनको पहिलो खेलमा बसन्तपुर र दोस्रो खेलमा आयोजक युनाइटेड लालमटिया युवा क्लब निलो विजयी भएका छन्। तेस्रो दिनको पहिलो खेलमा आरवाइसी नयाँगाउँ र बसन्तपुरबीच निकै प्रतिस्पर्धात्मक खेल भयो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले…

दोस्रो दिन जुरौनी फुटबल क्लब र युनाइटेड लालमटिया युथ क्लब सेतोको शानदार जित

बालकृष्ण थापा क्षेत्रीरामनगर, २०८३ असोज ३ गते । प्रथम खुला फुटबल प्रतियोगिताको दोस्रो दिन जुरौनी फुटबल क्लब गढवा–१ र युनाइटेड लालमटिया युथ क्लब सेतोले शानदार जित निकालेका छन्। शनिबार दिउँसो २ बजेका लागि तय भएको खेल ठूलो वर्षाका कारण केही समय प्रभावित भए पनि रेफ्रीले खेल सञ्चालन गर्ने निर्णय गरेपछि खेलाडीहरू वर्षामै मैदानमा उत्रिएका थिए।…

लालमटियामा प्रथम युएलएफसी कप फुटबल सुरु, उद्घाटन खेलमा भालुवाङको रोमाञ्चक जित

रामनगर, २ असोज । दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित टुडिखेलमा प्रथम युएलएफसी कप खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ। युनाइटेड लालमटिया युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमै रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ। शुक्रबार भएको उद्घाटन खेलमा फुटबल क्लब भालुवाङले युएनबिसी घोराहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो। निर्धारित खेल अवधिमा दुवै टोलीले…