जर्मनी विश्वकपमा समूह चरणको अर्को निराशाबाट जोगिन सक्ला?
देउखुरी, दाङ, जेठ २४ गते आइतबार । चार पटकको विश्वकप विजेता जर्मनी आगामी विश्वकपमा फेरि एकपटक ठूलो दबाबमा मैदान उत्रिँदैछ। विश्व फुटबलको इतिहासमा सर्वाधिक सफल राष्ट्रमध्ये एक मानिने जर्मनीको मुख्य चुनौती यसपटक उपाधिभन्दा पनि समूह चरण पार गर्ने हुनेछ। जुन ११ देखि सुरु हुने विश्वकपमा जर्मनी समूह ‘इ’ मा नवप्रवेशी कुराकाओ, अफ्रिकी शक्ति आइभोरी कोष्ट…


