फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोली, १०४ खेल र नयाँ इतिहासको सुरुआत
देउखुरी, दाङ, जेठ २८ गते बिहिबार । विश्व फुटबल प्रेमीको लामो प्रतीक्षा अन्ततः समाप्त भएको छ। बिहीबार नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत हुनेछ। ४८ राष्ट्र, १०४ खेल र ३९ दिनसम्म चल्ने रोमाञ्चक प्रतिस्पर्धापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। अमेरिका, मेक्सिको र…


