जापानमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतिस्पर्धा : नेपाली टोली ओसाका प्रस्थान
काठमाण्डौं, बैशाष ११ गते , २२औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली जापान प्रस्थान गरेको छ। अप्रिल २४ देखि २६, २०२६ सम्म जापानको ओसाका सहरस्थित ओहामा एरेनामा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका युवा खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्। टोलीलाई नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी तथा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य कुमार…


