मोनालिशालाई उज्वेकिस्तानमा फिडेको सम्मान
काठमाडौं, असोज ८ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की बोर्ड सदस्य तथा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) बाट सम्मानित भएकी छन् । उज्वेकिस्तानको समरकन्दमा जारी ४६औँ चेस ओलम्पियाड २०२६ तथा फिडे कंग्रेसको अवसरमा हिजो (बुधबार) खम्बूलाई महिला बुद्धिचालको विश्वव्यापी प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । फिडे…


