१२औं सिटिजन्स बैंक खुला टेनिस: प्रदीप र आयुशमान सेमिफाइनलमा
काठमाडौं, बैशाख १७१२औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सतर्फ प्रदीप खड्का र आयुशमान हजुर घले सेमिफाइनलमा प्रवेश गरेका छन्। बुधबार सम्पन्न क्वार्टरफाइनलमा प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाए। आयुशमानले भने निहालजंगबहादुर थापाविरुद्ध प्रतिस्पर्धात्मक खेलमा ६–३, ४–६ र ६–३ को सेटमा जित निकाल्दै सेमिफाइनल यात्रा तय…


