वन ऐनले विकासमा बाधा पुर्याउनु हुँदैन : अध्यक्ष विष्ट

मसुरिया, २३ असार ।राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वन ऐन तथा वनसम्बन्धी कानुनी व्यवस्थाले विकास निर्माणका कार्यमा बाधा पुग्न नहुने बताउनुभएको छ। दाङको राप्ती गाउँपालिकामा मंगलबार आयोजित सव डिभिजन वन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवालाबीचको समन्वय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले वन संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तहले सञ्चालन…

लुम्बिनी प्रदेश सरकारको अनुकरणीय कार्य:अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी

अर्घाखाँची  २०८३ असार २३, मङ्गलबार। लुम्बिनी प्रदेश सरकारले अर्घाखाँची अस्पतालमा डायलासिस सेवा सञ्चालनको अन्तिम तयारी थालेको छ । सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढिरहेका छन् । सेवा सुरु भएपछि जिल्लाका एक सयभन्दा बढी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलासिस सेवा प्राप्त गर्नेछन् । अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीका…

लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने

दाङ २०८३ असार २३, मङ्गलबार, लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत पन्ध्रौं बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक माथिको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ । बैठकको सुरुमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय तथा मुख्यमन्त्री…

लुम्बिनी प्रदेश सभामा आज चार मन्त्रालयको बजेटमाथि छलफल हुदै

दाङ २०८३ असार २२, सोमबार, लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज सोमबार बस्ने तेह्रौं बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि समूहगत छलफल हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बिहान ८ बजे सुरु हुने बैठकका लागि सभामुख तुलाराम घर्तीमगरले ३ घण्टाको समय निर्धारण गर्नुभएको छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी…

राप्तीमा १५ दिने योग प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

मसुरिया, २१ असार ।दाङको राप्ती गाउँपालिकामा १५ दिने योग प्रशिक्षक प्रशिक्षण तालिम आइतबार सम्पन्न भएको छ।राप्ती गाउँपालिकाको आयोजना, नागरिक आरोग्य सेवा केन्द्रको सहजीकरण तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिको समन्वयमा गाउँपालिकाको सभा हल मसुरियामा तालिम सञ्चालन गरिएको थियो। तालिम राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा दाङ जिल्ला महिला योग पतञ्जली समितिका अध्यक्ष एवं…

स्वास्थ्यकर्मीहरूका लागि समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण

मसुरिया, २० असार ।दाङको राप्ती गाउँपालिकामा स्वास्थ्यकर्मीहरूका लागि समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको कार्यालय मसुरियामा सम्पन्न कार्यक्रममा पालिकाभित्र रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले समुदायमा आधारित रोग निगरानीको अवधारणा, रोगको प्रारम्भिक पहिचान, सूचना संकलन,…

एकैसाथ ४२ उपसचिवको सरुवा, केही जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर

काठमाडौं, २० असार । सरकारले एकैपटक ४२ जना उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार शुक्रबार भएको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत ४२ जना उपसचिवको सरुवा गरिएको हो। यससँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको पनि सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ। सरुवासम्बन्धी विस्तृत नामावली गृह मन्त्रालयले सार्वजनिक गरेको छ। हेर्नुस् सूची…

राप्ती आधारभूत अस्पताल लुम्बिनी प्रदेशका आधारभूत अस्पतालमध्ये उत्कृष्ट

तुलबहादुर कवँर मगरदाङ, १७ असार ।दाङको राप्ती गाउँपालिकाअन्तर्गत सञ्चालित राप्ती आधारभूत अस्पतालले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा ८१ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशका आधारभूत अस्पतालहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको छ। अस्पतालमा असार १५ गतेदेखि दुई दिनसम्म सञ्चालन गरिएको एमएसएस मूल्याङ्कनको नतिजा समीक्षा तथा आगामी कार्ययोजना निर्माण कार्यक्रममार्फत उक्त उपलब्धि सार्वजनिक गरिएको हो। कार्यक्रममा मूल्याङ्कनका…

राप्तीमा समुदायमा आधारित रोग निगरानी सम्बन्धी अभिमुखीकरण

मसुरिया, १७ असार ।दाङको राप्ती गाउँपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन, प्रतिवेदन तथा प्रतिकार्य प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले रोग निगरानीका…

राप्तीका महिला स्वास्थ्य स्वयंसेविकालाई रोग निगरानी सम्बन्धी अभिमुखीकरण

तुलबहादुर कवँर मगरमसुरिया, १६ असार।दाङको राप्ती गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा प्रतिवेदन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य आयोजना गरिएको हाे। अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज…