लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज आइतबार दिउँसो १ बजे बस्दै छ । बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने…

“स्वास्थ्य नै धन हो” नारासहित ‘मि. काठमाडौँ–२०८३’ शारीरिक सुगठन प्रतियोगिता भव्य तयारीमा

काठमाण्डौ ५ गते“स्वास्थ्य नै धन हो” भन्ने मूल नारालाई आत्मसात् गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेस क्षेत्रमा एक महत्वपूर्ण राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले राष्ट्रिय स्तरको ‘मि. काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता–२०८३’ आयोजना गर्ने तयारी गरेको हो। आयोजकका अनुसार आगामी भाद्र…

राप्ती गाउँपालिकाद्वारा विद्यार्थी भर्ना अभियान र शैक्षिक गतिविधि सञ्चालनबारे सूचना जारी

लालमटिया, दाङ, बैशाष ३ । राप्ती गाउँपालिकाको कार्यालयले शैक्षिक सत्र २०८३ सञ्चालन तथा व्यवस्थापनका लागि विद्यार्थी भर्ना अभियान र विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालनसम्बन्धी सूचना सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको २०८३ साल बैशाख ३ गते बसेको बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै विद्यालयलाई निर्धारित कार्यतालिकाअनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको हो । जारी सूचनाअनुसार बैशाख ४ गतेदेखि…