स्ट्यागद्वारा पदक विजेता निश्चल थापा र सुरम्या शाक्य सम्मानित
काठमाण्डौ ५ गतेकाठमाडौं, बैशाख ५ — स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली स्तरको प्रतियोगितामा पदक जित्ने आफ्ना खेलाडीहरूलाई सम्मान गरेको छ। शनिबार आयोजित कार्यक्रममा निश्चल थापा र सुरम्या शाक्यलाई नगद, स्मार्ट वाच तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो। उनीहरूले आइटिटिएफ एटिटियु दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। सम्मान कार्यक्रममा गोवर्धन…


