सातदोबाटो टेनिसमा भारत, पाकिस्तान र श्रीलंकाको दबदबा
काठमाडौं, बैशाख १ गते।भारत, पाकिस्तान र श्रीलंकाले आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) अन्तर्गत मंगलबार आ-आफ्ना खेलमा जित हात पारेका छन्। दोहोरो जित हात पारेको भारतले ब्वाइज तथा गर्ल्स दुवै विधामा प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको हो। दुवै विधामा भारतका लागि यो पहिलो खेल थियो। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको…


