गोरखा कप भलिबलमा घोराहीको गोरखा इन्टरनेशनललाई छात्र–छात्रा दुवैतर्फ उपाधि
बालकृष्ण थापा क्षेत्रीतुलसीपुर , २०८३ भदौ २७ गते गोरखा ग्रुप, दाङअन्तर्गत सञ्चालित पाँच विद्यालयलाई समेटेर आयोजना गरिने वार्षिक खेलकुद तथा अतिरिक्त क्रियाकलापअन्तर्गत गोरखा कप भलिबल प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। तुलसीपुरस्थित गोरखा सेकेण्डरी स्कुलले आयोजना गरेको प्रतियोगितामा गोरखा इन्टरनेशनल सेकेण्डरी स्कुल, घोराहीले छात्र र छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गर्दै दोहोरो उपाधि जितेको छ। शनिबार गोरखा…


