युवालाई उद्यम र समाज रूपान्तरणको अभियानसंग जोड्नुपर्छ: मुख्यमन्त्री आचार्य
दाङ २०८३, साउन २७, बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई उद्यम, उत्पादन र समाज रूपान्तरणको अभियानसँग जोड्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले युवाको ऊर्जा, क्षमता, सिर्जनशीलता र नवीन सोचलाई सही दिशामा परिचालन गर्न सके समृद्ध र आत्मनिर्भर समाज निर्माण गर्न सकिने बताउनुभएको हो ।मुख्यमन्त्री आचार्यले युवालाई…


