लुम्बिनी प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत(पूर्णपाठ सहित)
दाङ, सोमबार, जेठ ११, २०८३ लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश प्रस्तुत गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको आठौं अधिवेसनको छैठौं बैठकमा आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रविन्दुमा राखेर नयाँ योजनाहरू अघि…


