बिटीएफडब्लुद्वारा अन्तर्राष्ट्रिय एमएमए खेलाडी युकी आङदेम्बे सम्मानित
काठमाडौं, २५ वैशाख २०८३ नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी युकी आङदेम्बे लाई अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको ऐतिहासिक सफलताको सम्मानस्वरूप ब्रदर्स देयर फर वि (बीटीएफडब्लु) ले नगदसहित सम्मान गरेको छ। बीटीएफडब्लुले बिहीबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा युकीलाई सम्मानपत्रसहित नगद ५० हजार रुपैयाँ प्रदान गर्दै सम्मान जनाएको हो। युकीले हालै भारतमा सम्पन्न ‘मेट्रिक्स फाइट नाइट…


