समूह ‘जे’ मा अर्जेन्टिनाको उपाधि रक्षा अभियान : अल्जेरिया, अस्ट्रिया र जोर्डन चुनौतीमा
देउखुरी, दाङ, जेठ २७ गते बुधबार लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना फिफा विश्वकप २०२६ मा इतिहास दोहोर्याउने लक्ष्यसहित मैदान उत्रिँदैछ । उत्तर अमेरिकामा हुने प्रतियोगितामा अर्जेन्टिनाको प्रमुख उद्देश्य लगातार विश्वकप जित्ने दुर्लभ उपलब्धि हासिल गर्नु हुनेछ, जुन अहिलेसम्म केवल दुई टोली—इटाली (१९३४, १९३८) र ब्राजिल (१९५८, १९६२)—ले मात्र गरेका छन् । यसपटक अर्जेन्टिना समूह ‘जे’ मा…


