अमेरिका–इरान तनावको छायाँमा समूह ‘जी’ : बेल्जियम दाबेदार, इरानमाथि विश्वको नजर
देउखुरी, दाङ, जेठ २७ गते बुधबार विश्वकप २०२६ को समूह ‘जी’ केवल फुटबल प्रतिस्पर्धाको कारण मात्र चर्चामा छैन, यस समूहमा समावेश टोलीहरूबीचको राजनीतिक र सामाजिक सन्दर्भले पनि यसलाई विशेष बनाएको छ। विशेषगरी अमेरिका र इरानबीच जारी तनावका कारण समूह ‘जी’ प्रतियोगिताको सबैभन्दा बढी चर्चा हुने समूहमध्ये एक बनेको छ। इरानले विश्वकपमा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग…


