लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम आज पेश हुने
दाङ, सोमबार, जेठ ११, २०८३ लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम ल्याउदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले प्रदेश सरकारको‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्नुहुनेछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन,…


