धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

दाङ, वैशाख १६ गते । पूर्व-पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य औपचारिक रूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम प्रारम्भ गर्नुभएको हो । यस सडक स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपरपेभ आस्फाल्ट जस्ता अत्याधुनिक प्रविधि…

पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य

दाङ, वैशाख १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । ‘पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामी पुरातात्विक सम्पदामा…

धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

दाङ, वैशाख १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक स्थल तथा मठ–मन्दिरलाई पर्यटनसँग जोड्दै समृद्ध प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार अघि बढेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१३, अम्बापुरस्थित मदन बाबा भक्ति केन्द्रमा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राचीन सभ्यता र मानव विकाससँग जोडिएका स्थलहरूको प्रवद्र्धनबाटै प्रदेशले समृद्धि हासिल गर्ने बताउनुभयो…

विश्वकै प्रदूषित सहर काठमाडौं

काठमाडौं, वैशाख १३ पश्चिमी वायु र स्थानीय मौसमी प्रणालीको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा आंशिकदेखि मध्यम बदली देखिएको छ। राजधानी काठमाडौं उपत्यकामा आज बिहान हल्का वर्षा भए पनि हाल आकाश धुम्मिएको अवस्थामा रहेको छ। कमजोर भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तर्फ आउँदै गरेका तीन अन्तर्राष्ट्रिय उडानसहित केही आन्तरिक उडानहरू अन्य विमानस्थलतर्फ डाइभर्ट गर्नुपरेको विमानस्थल…

राप्तीमा आधारभूत स्काउट तालिम सुरु

मसुरिया, वैशाख ११ गते ।दाङको राप्ती गाउँपालिकामा ४६३ औँ पी.टी.सी. अन्तर्गत ६ दिने स्थानीय आधारभूत स्काउट तालिम सुरु भएको छ।तालिम वडा नं. ३ मसुरियास्थित दुर्गा भवानी आधारभूत विद्यालयमा सुरु भएको हाे। राप्ती गाउँपालिकाको आयोजना तथा स्थानीय स्काउट कार्यालय राप्तीको व्यवस्थापनमा सुरु भएको उक्त तालिमको उद्घाटन शुक्रबार गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउट संरक्षक प्रकाश विष्टले गर्नुभएको…

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौंः मुख्यमन्त्री आचार्य

दाङ, बैशाष ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने र संघीयताको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको तेस्रो बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा शुक्रबार सम्बोधन गर्दै उहाँले स्थानीय तहसँग समन्वय बढाउँदै जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको हो ।…

गौरवका आयोजना कार्यान्वयनमा पूर्वाधार प्राधिकरणको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य

दाङ, बैशाष १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका गौरवका आयोजनाहरूको सफल कार्यान्वयनमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरणद्वारा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रशासनिक केन्द्र…

लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

बुटवल, बैशाष १० गते । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको हो । वैशाख १० गते बिहिवार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता…

लुम्बिनी प्रदेश सभाको बैठक आज पनि बस्दै

देउखुरी, दाङ, बैशाष १० गते । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत १६ औँ बैठक आज बिहान साढे ११ बजे बस्दैछ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर मन्त्री भूमिश्वर ढकाल ले दिनुहुने कार्यसूची रहेको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन,…

भ्रामक समाचार रोक्न सरकार कडाइमा, आधिकारिक पुष्टि बिना सामग्री नप्रसारण गर्न आग्रह

काठमाण्डौ, बैशाष, ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ले पछिल्लो समय विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमार्फत आधारहीन, मिथ्या र भ्रामक सूचना सामग्रीहरू प्रकाशन तथा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। मन्त्रालयले यस्ता कपोलकल्पित सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने कार्य गरिरहेको उल्लेख गरेको छ। भ्रामक सूचना…