सामाजिक अभियानबाट सिकेको पाठ र युवाप्रतिको सन्देश

दाङ, २०८३, साउन, २१, बिहिबार, देउखुरीका युवा सामाजिक अभियन्ता सन्देश भण्डारी क्षेत्रीले आफ्नो २३ वर्षे जीवनयात्रा सार्वजनिक गर्दै सामाजिक अभियान, जनउत्तरदायित्व र युवाको भूमिकाबारे आफ्ना विचार व्यक्त गरेका छन्। गढवा गाउँपालिका–१, बनघुस्रीमा जन्मिएका भण्डारीले समाजका समस्या नजिकबाट देखेपछि सामाजिक अभियानमा सक्रिय भएको बताएका छन्। उनले हुलाकी राजमार्ग निर्माण सहजीकरण तथा पहल अभियान, राप्ती नदी बचाउ…

जाति विशेष बिदा नीति: सकारात्मक प्रयास कि विद्यालय र कार्यक्षेत्रमा नयाँ अन्योल ?

वालकृष्ण थापा क्षेत्री देउखुरी, दाङ,  असार १ गते सोमबार । सरकारले मुलुकको प्रशासनिक र आर्थिक गतिविधिहरूलाई चलायमान बनाउन भन्दै पछिल्लो समय सार्वजनिक बिदा कटौती गरी सम्बन्धित जातजाति र समुदाय विशेषलाई मात्र बिदा दिने नीति अघि सारेको छ। धेरै बिदाका कारण राष्ट्रिय उत्पादकत्वमा ह्रास आएको भन्दै ल्याइएको यो अवधारणा आफैँमा सकारात्मक देखिए पनि यसको व्यावहारिक कार्यन्वयनमा…