राप्ती गाउँपालिकाद्वारा प्रशासन प्रमुख ज्ञवालीलाई बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम
तुलबहादुर कवँर मगरमसुरिया, १५ असार।दाङको राप्ती गाउँपालिकाले सरुवा भई रुपन्देहीको रोहिणी गाउँपालिकामा जान लाग्नुभएका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीलाई सोमबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम गरी विदाइ गरेको छ। राप्ती गाउँपालिकामा करिब साढे ६ वर्ष प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहनुभएका ज्ञवालीलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत…


