लुम्बिनी प्रदेश सभा को बैठक आज बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने
दाङ २०८३ जेठ ८ । लुम्बिनी प्रदेश सभा को आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले आगामी आर्थिक वर्षको ‘बजेटका…


