सचेत रहौँ, जंगल जोगाऔँ

राप्ती गाउँपालिकाको वडा नं. २ र ३ को जंगल क्षेत्रमा वन डढेलो तीव्र रूपमा फैलिँदै

केही दिनअघि वडा नं. १ मा लागेको आगो नियन्त्रणमा आए पनि अहिले पश्चिमबाट पूर्वतर्फ पुनः फैलिने क्रम जारी छ ।
यो गर्मीयाममा देशभरि नै वन डढेलोको जोखिम बढ्दो छ—सचेत रहौँ, जंगल जोगाऔँ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ