जनता माविका वरिष्ठ शिक्षक देवलाल यादवलाई भव्य बिदाई, ५१ हजारको अक्षयकोष स्थापना
बालकृष्ण थापा क्षेत्री देउखुरी दाङ, २०८३ जेठ १९, सोमबार जनता माध्यमिक विद्यालयमा लामो समयदेखि कार्यरत वरिष्ठ शिक्षक श्री देवलाल यादव सरलाई आज एक विशेष कार्यक्रमका बिच भावपूर्ण बिदाई गरिएको छ। वि.सं. २०४२ सालबाट शिक्षण पेसामा प्रवेश गर्नुभएका यादवले वि.सं. २०५५ पुस २१ गतेदेखि २०८३ जेठ १६ गतेसम्म यसै विद्यालयमा अनवरत रूपमा सेवा पुर्याउनुभएको थियो। विद्यालय…


